पहिरोले काहुँखोला सिक्लेस सडकखण्ड अवरुद्ध
पाेखरा | असार २३, २०८०
पोखरा: गएराति गएको पहिरोका कारण काहुँखोला सिक्लेस सडकखण्ड अवरुद्ध भएको छ ।
कास्कीको मादी गाउँपालिका ६ स्थित थाक र तप्राङ्गको बिच गोलेन डाँडामा गएराति पहिरो जाँदा सडक अवरुद्ध भएको मादी गाउँपालिका ६का वडाध्यक्ष डिल बहादुर क्षेत्रीले जानकारी दिए ।
काहुँखोला दुधपोखरी ग्रामिण सडकखण्डको थाक र तप्राङ्गको बिच गोलेन डाँडामा ठुला ठुला ढुङ्गा झरेर सडक अवरुद्ध भएकाले सडक खुलाउने प्रयास भइरहेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
पोखरा: शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वा...
पोखरा: पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रत...
पोखरा: कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् । थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४&...

